प्रचण्डको बानी, 'मन नपरे दस्तावेजीकरण' आज नेकपा माओवादी अध्यक्ष प्रचण्डको नयाँ बानि थाहा पाइएको छ। प्रचण्डले एमाले अध्यक्ष केपी ओलीमाथि आरोप लगाएर दस्तावेज सचिवालयमा पेस गर्न खोजेपछि उनको बानी छताछुल्ल भयो। उनले आफुलाई मन नपरेपछि प्रतिस्पर्धी नेतामाथि आरोप लगाउछन् र दस्तावेजीकरण गर्ने कोसिस गर्छन्। पहिला पनि पम्फा भुसाल, रामबहादुर थापा, बाबुराम भट्टराई, मोहन बैद्य, माधव नेपाल लगायतका नेताहरुलाई दस्तावेजीकरण गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्