प्राडोमा प्रचण्ड, गरिखाने वर्गलाई सास्ती नेकपा माओवादीको नेतृत्वमा भएको बन्द हडतालमा आम सर्वसाधारण धेरै दुःख पाए। प्रचण्डले एकातिर आफ्नै कार्यकर्ता लगाएर बन्द हडताल गराए, ट्याक्सी जलाए भने अर्कातिर आफू प्राडोमा चढेर बन्द अवलोकन गर्न हिडे। नेताहरुले आफ्नो स्वार्थको लागि बन्द गर्दा सर्वसाधारणलाई पर्ने सास्तिबारे कुनै चासो नै देखाएनन्।विराटनगरमा त झन् पसल खोलेका भन्दै दुई महिलामाथि नै तातो तेल खान्याइदिए,कतिलाई सामुहिक रुपमा कुटपिट गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्