झाँक्री भन्छिन् ‘बोल्न’ पाइन्छ, श्रेष्ठ भन्छन् ‘चुप’ लाग्नुस् प्रतिगमको विरुद्धमा माओवादी पार्टीद्वारा आयोजित विरोध सभाको एउटै मञ्चबाट दुईवटा फरक प्रकारका भाषण सुनियो। एकातर्फ नेत्री रामकुमारी झाक्रिले भाषणमा बोल्दै गर्दा ‘हामीहरुले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ, नागरिकको मुखमा टेप टासिँएको छैन, बोल्नुस्’ भनेकि थिइन्। तर, त्यहि मञ्चमा उभिएकाअर्का नेता नारायणकाजी श्रेष्ठले भने पत्रकारलाई नै चुप लाग्नुस् भनिरहे।एउटै पटिको पनि दुईवटा वोेली भएपछि अब जनताले के बुझ्ने ?
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्