यी ८ ‘क्लू’ले पक्राउ परे दिनेश भट्ट १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरेको छ। एक सातालामो प्रहरी अनुसन्धानपछि प्रहरीले भट्टको हत्या आरोपमा दिनेशलाई सार्वजनिक गरेको हो । पहिलेदेखि घरायसी रिसिबीरहेको र सोही कारण मैले उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रहरी स्रोतले बताएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्