“भगवान गणेश मानिने हात्तीलाई किन यति धेरै क्रुरता ?”. हात्ती विशाल शरीर भएको स्तनधारी जनावर हो।हाल अस्तित्वमा रहेका जमीनमा पाइने जनावरहरू मध्ये हात्ती सबैभन्दा ठूलो जनावर हो। हात्तीहरूको गर्भधारण अवधि २२ महिनाको हुन्छ, यो अवधि जमीनमा पाइने अन्य सबै जनावरको भन्दा धेरै हो। हात्तीलाई भगवान गणेश मानिने गरिन्छ । यो हुदाँ हुँदै पनि हामीहरुले देख्न सक्छौं मानिसहरुले हात्तीप्रति गरेको नराम्रो व्यवहार र यसलाई दिइने गरेको यातना ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्