७२ वर्षमा एमए पास गर्ने ‘हजुर आमा’ ! इच्छा शक्ति र संकल्पलाई उमेरले छेक्दैन । ७२ बर्षको उमेरमा बौद्ध दर्शनको थेरबादमा स्नातकोत्तर गर्नु भएकी प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ – अम्बिका मानन्धर श्रेष्ठ । उहाँले युवाअवस्थामा स्नातकको अध्ययन सकेर स्नातकोत्तर गर्दागर्दै गर्भवती भएपछि पढाइ रोकिएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्