अहिले देखिएको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भाइरस कति खतरनाक छ ? भारतमा पत्ता लागेकोे डबल म्युटेन्ट भेरियन्ट ललितपुरबाट संकलन गरिएको नमुनामा पुष्टि भएको छ । पछिल्लो समयमा नेपालमा संक्रमणमा वृद्धि हुनुमा पनि यो भेरियन्ट मुख्य रुपमा जिम्मेवार रहेको छ ।एउटै भाइरस परिवर्तन भएर दुई प्रकारको स्वरूप देखिनुलाई डबल म्युटेन्ट भेरिएन्ट भएको भनिन्छ ।तीव्र गतिले फैलिने र कडा रूपमा देखिन सक्ने नयाँ प्रजातिको जोखिममा पछिल्लो समय स्कुले बालबालिका उल्लेख्य संख्यामा देखिएका छ  
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्