केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्रीको शपथ प्रत्यक्ष प्रसारण नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रपतिद्वारा सथप ग्रहण गरेका छन्। नेपालको संविधान बमोजिम प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरु भएको नेकपा एमालेको संसदीय दलका नेता ओली प्रधानमन्त्री पदमा नियुक्त भएका हुन्। प्रतिनिधि सभामा ओलीले विश्वासको मतका लागि गत वैशाख २७ गते राखेको प्रस्ताव पारित हुन नसकेपछि प्रधानमन्त्री स्वतःपदमुक्त भएकाथिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्