ओली सरकारको ३.५ वर्षको ७ प्रश्न निवर्तमान प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालमा देशका लागि धेरै दुरगामी महत्व राख्ने काम गरेका छन्। उनले नेपालको हराएको भूभाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरे। यसका साथै चीनसँग पारवाहन सम्झौता, नाकाबन्दीको समयमा भारतसँग डटेर सामना गर्ने तथा समुन्द्र सबैको साझा हो, यसमा हाम्रो पनि पहुँच हुनुपर्छ भन्दै भारतसँग नयाँसम्बन्धको विस्तार गर्ने लगायतका काम उनले साडे तीन वर्षको कार्यकालमा गरेकाहुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्