यी हुन, निवर्तमान प्रधानमन्त्री ओलीले दिएका ७ सन्देश निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई सन्देश दिन खोजेका छन्। आफ्नो पार्टी जहिले पनि निडर हुने, आफ्नो कार्यकालमा भएको परियोजनाबारे सरकारलाई खबरदारी गर्ने, अदालतद्वारा प्रधानमन्त्री पदबाट निकालीनु लोकतन्त्र विरोधी भएको र यस्तो नियम विश्वमा कहीँ पनि नभएको बताएका छन्। यसका साथै आफ्नो कार्यकालमा ल्याइएको खोपमाथि कुनै प्रकारको राजनीति नहोस् भनेर वर्तमान सरकारलाई सन्देश दिन खोजेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्