प्रधानमन्त्री देउवाका २ दिनको ३ संकेत वि.सं. २०७८ असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। प्रधानमन्त्री देउवाले आफू प्रधानमन्त्री भएको दुई दिनमा राष्ट्रपतिसँग दुरी बढाउने, खोपमा राजनीति गर्ने गरेको संकेत दिएका छन्। यसका साथै देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्ट ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छधार दश लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्