भारत र चीन मौनः देउवालाई न बधाई न शुभकामना वि.सं. २०७८ असार २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन्। पाँचौ पटक प्रधानमन्त्री बन्दा दउवालाई दुई छिमेकी देशले कुनै प्रकारले पनि बधाई तथा शुभकामना दिएका छैनन्। देउवा प्रधानमन्त्रीमा नियुक्त भएको तीन दिन हुँदा पनि भारत र चीन भने मौन छन्। किन होला खै ?
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्