चालक अनुमति पत्र लिन नयाँ नियम, यी कुरामा ध्यानदिए सजिलै लिन सकिन्छ ‘लाइसेन्स’ सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि नयाँ व्यवस्था ल्याउने तयारी थालेको छ।प्रत्येक मापदण्डमा अङ्क राख्ने र परीक्षार्थीले उत्तीर्ण गरेका मापदण्डको अङ्क जोड्दा कुल १०० मा ६० अङ्क ल्याउनुपर्ने व्यवस्था प्रस्तावित गरिएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्