इजरायलमा रोजगारीका लागि आवेदन खुल्यो, यस्तो छ प्रकृया रोजगारीका लागि ईजरायल जान ईच्छुकहरुका लागि वैदेशिक रोजगार विभागलेसुचना जारी गर्दै आवेदन खोलेको छ । विभागले सुचना जारी गर्दै इजरायलका दीर्घकालिन स्याहार केन्द्रहरुमा पठाइने नेपाली सहायक कामदारका लागि आवेदन मागेको हो । ईच्छुक व्यक्तिको उमेर २५ वर्ष पूरा भएका तथा ४५ वर्ष ननाघेका महिला तथा पुरुष हुन पर्ने छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्