सम्झनामा लता मंगेशकर भारतकी प्रख्यात गायिका लता मंगेशकरको आइतबार बिहान निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा लताको ९२ वर्षको उमेरमा निधन भएको हो ।लतालाई जनवरी ८ तारिखमा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना र निमोनिया भएपछि लताको २९ दिनसम्म अस्पतालको आईसीयूमा उपचार भएको थियो । लतालाई भारतमा ‘स्वर कोकिला, दिदी र ताई’ जस्ता उपनामले पनि बोलाइन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्