मुलुकभित्रै अनागरिक बन्नुको पीडा अहिले पनि हामीहरुले देख्न सक्छौं कि कतिपय नेपालीहरुले नागरिकता नपाएकै कारण आफनै देशमा समेत अनागरिक भएर बस्नु परेको बाध्यता र पिडा । भन्नलाई त उनीहरुलाई नेपाली हो भन्ने गरिन्छ तर विभिन्न् कारणहरु देखाउँदै उनीहरुलाई नागरिकता दिनबाट भने बन्चित गरिदैँ आएको छ । उनीहरुको एकमात्रै माग भनेको आफूहरुलाई नागरिकता प्रदान गरिनु पनें रहेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्