खुट्टा काटिए पनि आफ्नै खुट्टामा उभिने प्रयत्नमा छिन् दुर्गा आफ्नो खुट्टा कटिए पनि आफ्नै खुट्टामा उभिने प्रयास गर्दै छिन् दुर्गा रोकाया । मान्छे जस्तो भए पनि राम्रो र नराम्रो मान्छेलाई हेर्ने दृश्टिकोण नै फरक हुने उनी बताउछिन्। हामीले आफ्नो जीवनबाट केहि पनि लिएर जाने होइन, आफ्नो जिन्दगी जे जस्तो छ त्यसैमा खुशि रहन सिक्नुपर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्