गुजारा रोकिएका न्यूरोडका भरियाले पाए राहत कोरोना भाइरस संक्रमणबाट जोगिन गरिएको लकडाउनका कारण भोकभोकै पर्न थालेका दैनिक ज्यालादारीका मजदुरले केही दिनको छाक टर्ने चिन्ता हटाएका छन्। काठमाडौंको न्यूरोड क्षेत्रमा ज्यालादारीमा काम गर्ने भरियाहरुले राहत पाएका छन् । गुजारा रोकिएका न्यूरोडका भरियाले पाएको पिडा एकदमै दयनिय रहेको प्रष्ट रुपमा देखिन्छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्