लोकल रक्सीसँग विदेशी रक्सीको तुलानानै नगरौं नेपाली कोदोको रक्सीलाई ‘ब्राण्डिङ’ गरी बिक्री वितरण गर्न कानुनी र व्यवहारिक पक्षको अध्यायन गरिने भएको छ। स्थानीय स्थरमा उत्पादिन कोदोबाट गाउँ गाउँमा बनाइने मदिरा (लोकल रक्सी) लाई व्यवसायिक रुपमा बिक्री खुला गर्ने विषयमा प्रदेश सरकारले चासो दिएको हो। गाउँमा स्थानीय स्रोत साधनको प्रयोग गर्दै कोदोबाट रक्सी बनाएर खाने र बिक्री हुने गरेको नयाँ होइन्,’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्