“फेरी आमा बन्ने आत्मबल नै कमजोर हुँदो रहेछ” अभिनेत्री तथा सञ्चारकर्मी माल्विका सुब्बाले आफ्नो गर्भावस्थाको अनुभव देखापढीलाई बताएकी छन्। उनले आफु गर्भावस्थामा हुँदा संस्कृतिक, तथा सामाजिक कारण पीडा सहन परेको बताएकी छन्। सानो उमेरमा बच्चा नजन्माउने, आफूलाई केही समस्या परेको छ भने लाज नमानि परिवारलाई थाहादिनु पर्ने कुरामा उनले जोड दिएकि छन्। आफ्नो ख्याल राख्न सकियो भनेमात्र बच्चाको हेरचाह गर्न सकिन्छ भन्ने कुरामा उनी बताउछिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्