रूपैयाँ होइन डलरमा बिक्छ, नेपाली तितेपाती नेपाली तितेपाती रूपैयाँमा होइन डलरमा बिक्छे यो भनाइ सुन्दा जो सुकैलाई पत्याउन मुस्किल पर्छ।नहोस् पनि किन, हाम्रा पाखा पखेरा, गल्ली, बाटोघाटो वरपर पाती त्यसै मौलाएको हुन्छ। त्यसै सुकेर जान्छ। अझ भनौँ बाटो छेकियो भनेर काटेर फाल्नुपर्छ। त्यसै काटेर फाल्नुपर्ने वस्तु डलरमा बिक्छभन्दा जोकोहीलाई पत्याउन मुस्किल पर्छ नै।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्