खेर गएको सुपारीको पातबाट लाखौं आम्दानी सुपारीको खेर गइरहेको पातको खपटाबाट प्लेट र दुना–टपरी बनाएर बिक्री गर्दै गदौ निकै नै राम्रो व्यापार र आमदानी हुने गरेको छ । स्वाभिमान आचार्य एउछा यस्तो पात्र हुनु जसले सुपारीको खेर गइरहेको पातबाट धेरैलाई रोजगारी दिइरहेका छन् । उनलाई कहिँ कतै पात देखिहाल्यो भने पनि कसैले रोजगारी पाउँन सक्छन् भन्ने कुराले सताउँन थाल्छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्