खराब मानसिक स्वास्थ्यका कारण मानिसमा डिप्रेसन, चिन्ता, पर्सनालिटी डिस्अर्डरलगायत समस्या देखिने गर्छन्।

जसले गर्दा हरेक वर्ष आठ लाख मानिसले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठनले निकालेको प्रतिवेदनमा उल्लेख छ।

शारीरिक चोटपटक देखिन्छ तर, मानसिकरूपमा लागेको चोट देखिँदैन। अनुसन्धानकर्ताका अनुसार मानिसको शारीरिक स्वास्थ्य भन्दा पनि मानसिक स्वास्थ्य महत्त्वपूर्ण मानिन्छ। तर, मानिसलाई मानसिक स्वास्थ्यका बारेमा बुझ्न र बुझाउन कठिन छ।

यस्तोमा चलचित्रले मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउन मद्दत गर्न सक्छ। हलिउडमा मानसिक स्वास्थ्यसँग सम्बन्धित र यसबारे केही फिल्म बनेका छन्, जसले मानसिक स्वास्थ्यबारे प्रकाश पारेका छन्।

जोकर

हालै जोक्विन फिनिक्स अभिनित चलचित्र ‘जोकर’मा यस्तै पात्र देख्न पाइयो। फिनिक्स स्वार्थी दुनियाँमा आफ्नो अस्तित्वको गुप्त लडाइँ लडिरहेको छ। ऊ दुनियाँलाई हसाउन चाहन्छ तर, मानिसहरू उनीमाथि नै हासिदिन्छन्।

उसले मानिसबाट भरोसाको बदलामा धोका पाउन थालेपछि उनको मानसिक सन्तुलन बिग्रिन थाल्छ। बेरोजगारी, गरिबी, बदमासी, धनीद्वारा शासित एक भ्रष्ट व्यवस्थाले मानिसको मानसिक स्वास्थ्यमा कसरी असर पुर्‍याउँछ भन्ने चलचित्रले देखाउने प्रयास गरेको छ।

स्प्लीट
२०१६ मा प्रदर्शनमा आएको चलचित्र ‘स्प्लीट’मा आइडेन्टिटी डिसअर्डर भएका केल्भिनको कथा छ।

केल्भिनभित्र २३ जना भिन्नभिन्न पर्सनालिटी जीवित रहन्छ। उनले तीन युवतीहरूलाई अपहरण गर्छन् र उनमा एकपछि अर्काे गर्दै पर्सनालिटी परिवर्तन हुन थाल्छ।

कुनै दिन उनी बेरी बन्छन्, अर्काे दिन उनी डेनिस बन्छन्। कुनै दिन त उनी लेडी प्याट्रिका बन्छन्।

मानिसमा हुने आइडेन्टिटी डिसअर्डरबारे बुझ्न यो फिल्म हेर्न सकिन्छ।

सटर आइल्याण्ड

अमेरिकन थ्रिलर यो चलचित्रमा लियोनार्दाे डिकार्पियो शुरुमा युएस मार्सल एडवार्डको भूमिकामा देखिन्छन्।

उनी शटर टापुमा एकजना बिरामी हराएपछि मनोचिकित्सक केन्द्रको छानबिन गर्न पुग्छन्। तर, पछि मात्रै उनी भ्रममा रहेको खुल्छ।

आफ्नो विगतबाट भाग्नको लागि उनले भिन्नै दुनियाँ कल्पना गरेको हुन्छ र त्यसलाई सत्य ठान्न थाल्छन्।

ब्ल्याक स्वान
साइकोलोजिकल थ्रिलर चलचित्र ‘ब्ल्याक स्वान’मा न्याटली पोर्टम्यानले अभिनय गरेकी छन्। चलचित्रमा उनी विकृत र प्रताडित मन भएकी नीनाको भूमिकामा देखिएकी छन्।

नीना एक पेशेवर बैल्ली डान्सर हुन्छिन्। प्रतिष्पर्धा र दबाबले उनलाई प्रताडित बनाएको छ।

त्यसले गर्दा उनी एक भ्रमको दुनियाँमा रहने प्रयास गर्छिन्, जहाँ उनी आफू ठीक रहेको मान्ने कोसिस गर्छिन्। जबकी निरन्तरको दबाबले गर्दा उनलाई आत्मघाती काम गर्न उक्साउँछ।

ह्वाट्स इटिङ गिलबर्ट ग्रेप

१९९३ मा बनेको यो चलचित्रले डिप्रेसन र त्यसबाट बाहिर आएको कुराहरू समेटेको छ। चलचित्रमा डार्लेन केट्स डिप्रेसनको चरम तहमा पुगेकी हुन्छिन् र उनमा ‘इटिङ डिसअर्डर’ (खानपानमा समस्या) हुन्छ।

पतिको आत्महत्यापछि विक्षिप्त बनेकी उनी बेचैन दिमागलाई व्यस्त राख्न खान र टेलिभिजन हेर्न थाल्छिन्। हाम्रो समाजमा अझै पनि इटिङ डिसअर्डरबारे गलत बुझाइ रहेको चलचित्रले देखाउने प्रयास गरेको छ।

" /> खराब मानसिक स्वास्थ्यका कारण मानिसमा डिप्रेसन, चिन्ता, पर्सनालिटी डिस्अर्डरलगायत समस्या देखिने गर्छन्।

"> मानसिक स्वास्थ्य बुझ्न हेर्नुस् यी पाँच हलिउड फिल्म: Dekhapadhi
मानसिक स्वास्थ्य बुझ्न हेर्नुस् यी पाँच हलिउड फिल्म

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्