कल्कीले हालै इन्स्टाग्राममा सानो गितार बजाउँदै गरेको फोटो शेयर गर्दै लेखेकी छन्, “मम्मी बन्ने तयारीमा दुनियाँभरको विभिन्न प्रकारका लोरी र लोक संगीत सिक्ने कोसिस गर्दैछु। यदि तपाईंलाई आफ्नो मातृभाषाको राम्रो र सरल लोरी आउँछ भने त्यसको युट्युव लिंक पेस्ट गरिदिनुहोस्, म त्यसलाई गाउने कोसिस गर्नेछु।’

कल्कीले केही समय पहिले मात्रै आफू गर्भवती भएको खुलासा गरेकी थिइन्।

कल्कीलाई ऋचा चड्डा, सयानी गुप्ता, दीया मिर्जा, विवेक ओवरोयलगायत कलाकारले बधाई दिएका छन्।

कल्कीका ब्वाइफ्रेन्ड गाय हर्शवर्ग इजरायलका म्युजिक कम्पोजर, शिक्षक र पियानिस्ट हुन्।

उनी हाल मुम्बईमा बस्दै आएका छन्। कल्कीले गत महिना मात्रै हर्शवर्गको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेको आजतकले लेखेको छ।

" /> कल्कीले हालै इन्स्टाग्राममा सानो गितार बजाउँदै गरेको फोटो शेयर गर्दै लेखेकी छन्, “मम्मी बन्ने तयारीमा दुनियाँभरको विभिन्न प्रकारका लोरी र लोक संगीत सिक्ने कोसिस गर्दैछु। यदि तपाईंलाई आफ्नो मातृभाषाको राम्रो र सरल लोरी आउँछ भने त्यसको युट्युव लिंक पेस्ट गरिदिनुहोस्, म त्यसलाई गाउने कोसिस गर्नेछु।’

कल्कीले केही समय पहिले मात्रै आफू गर्भवती भएको खुलासा गरेकी थिइन्।

कल्कीलाई ऋचा चड्डा, सयानी गुप्ता, दीया मिर्जा, विवेक ओवरोयलगायत कलाकारले बधाई दिएका छन्।

कल्कीका ब्वाइफ्रेन्ड गाय हर्शवर्ग इजरायलका म्युजिक कम्पोजर, शिक्षक र पियानिस्ट हुन्।

उनी हाल मुम्बईमा बस्दै आएका छन्। कल्कीले गत महिना मात्रै हर्शवर्गको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेको आजतकले लेखेको छ।

"> भारतीय अभिनेत्री कल्कीले किन सिक्दैछिन् लोरी ?: Dekhapadhi
भारतीय अभिनेत्री कल्कीले किन सिक्दैछिन् लोरी ?
कल्कीले हालै इन्स्टाग्राममा सानो गितार बजाउँदै गरेको फोटो शेयर गर्दै लेखेकी छन्, “मम्मी बन्ने तयारीमा दुनियाँभरको विभिन्न प्रकारका लोरी र लोक संगीत सिक्ने कोसिस गर्दैछु। यदि तपाईंलाई आफ्नो मातृभाषाको राम्रो र सरल लोरी आउँछ भने त्यसको युट्युव लिंक पेस्ट गरिदिनुहोस्, म त्यसलाई गाउने कोसिस गर्नेछु।’

कल्कीले केही समय पहिले मात्रै आफू गर्भवती भएको खुलासा गरेकी थिइन्।

कल्कीलाई ऋचा चड्डा, सयानी गुप्ता, दीया मिर्जा, विवेक ओवरोयलगायत कलाकारले बधाई दिएका छन्।

कल्कीका ब्वाइफ्रेन्ड गाय हर्शवर्ग इजरायलका म्युजिक कम्पोजर, शिक्षक र पियानिस्ट हुन्।

उनी हाल मुम्बईमा बस्दै आएका छन्। कल्कीले गत महिना मात्रै हर्शवर्गको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेको आजतकले लेखेको छ।

प्रतिक्रिया दिनुहोस्