काठमाडौं । नायिका आँचल शर्मा आज बैबाहिक बन्धनमा बाँधिदै छिन्। आँचलले प्रेमी डा. उदिप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्। उनीहरूको वैवाहिक समारोह काठमाडौंस्थित पाँच तारे होटल हयातमा हुँदैछ। विवाहमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई आमन्त्रण गरिएको छ।

उनीहरूको विहे भोज १ चैतमा हुने तय भएको छ। विवाहअघि उनीहरूले मेहेन्दी, संगीत समारोहको आयोजना गरेका थिए। आँचल र उदिपले हातमा एक अर्काको नामको मेहेन्दी लगाएका थिए।

गत वर्षदेखि उनीहरू प्रेममा थिए। १२ फागुनमा इन्गेजमेन्ट गरेकी आँचलले केही दिन अगाडि साथीहरूलाई ब्याचलर पार्टी दिएकी थिइन्।

चलचित्र नाइ नभन्नु ल–४ बाट डेब्यू गरेकी आँचल यसअघि थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएकी थिइन्।

उनले ‘शत्रु गते’, ‘जोनी जेन्टलम्यान’, ‘दालभात तरकारी’ जस्ता चलचित्रमा पनि अभिनय गरेकी छन्।

" /> काठमाडौं । नायिका आँचल शर्मा आज बैबाहिक बन्धनमा बाँधिदै छिन्। आँचलले प्रेमी डा. उदिप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्। उनीहरूको वैवाहिक समारोह काठमाडौंस्थित पाँच तारे होटल हयातमा हुँदैछ। विवाहमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई आमन्त्रण गरिएको छ।

उनीहरूको विहे भोज १ चैतमा हुने तय भएको छ। विवाहअघि उनीहरूले मेहेन्दी, संगीत समारोहको आयोजना गरेका थिए। आँचल र उदिपले हातमा एक अर्काको नामको मेहेन्दी लगाएका थिए।

गत वर्षदेखि उनीहरू प्रेममा थिए। १२ फागुनमा इन्गेजमेन्ट गरेकी आँचलले केही दिन अगाडि साथीहरूलाई ब्याचलर पार्टी दिएकी थिइन्।

चलचित्र नाइ नभन्नु ल–४ बाट डेब्यू गरेकी आँचल यसअघि थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएकी थिइन्।

उनले ‘शत्रु गते’, ‘जोनी जेन्टलम्यान’, ‘दालभात तरकारी’ जस्ता चलचित्रमा पनि अभिनय गरेकी छन्।

"> आँचलको बिहे आज : Dekhapadhi
आँचलको बिहे आज
काठमाडौं । नायिका आँचल शर्मा आज बैबाहिक बन्धनमा बाँधिदै छिन्। आँचलले प्रेमी डा. उदिप श्रेष्ठसँग विवाह गर्न लागेकी हुन्। उनीहरूको वैवाहिक समारोह काठमाडौंस्थित पाँच तारे होटल हयातमा हुँदैछ। विवाहमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई आमन्त्रण गरिएको छ।

उनीहरूको विहे भोज १ चैतमा हुने तय भएको छ। विवाहअघि उनीहरूले मेहेन्दी, संगीत समारोहको आयोजना गरेका थिए। आँचल र उदिपले हातमा एक अर्काको नामको मेहेन्दी लगाएका थिए।

गत वर्षदेखि उनीहरू प्रेममा थिए। १२ फागुनमा इन्गेजमेन्ट गरेकी आँचलले केही दिन अगाडि साथीहरूलाई ब्याचलर पार्टी दिएकी थिइन्।

चलचित्र नाइ नभन्नु ल–४ बाट डेब्यू गरेकी आँचल यसअघि थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा आएकी थिइन्।

उनले ‘शत्रु गते’, ‘जोनी जेन्टलम्यान’, ‘दालभात तरकारी’ जस्ता चलचित्रमा पनि अभिनय गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्