काठमाडौं। गायन रियालिटी शो ‘नेपाल स्टार’लाई चौधरी ग्रुपले प्रायोजन गरेको छ। चौधरी ग्रुपको वाइवाइ चाउचाउ प्रायोजक रहेको शोको नाम ‘वाइवाइ नेपाल स्टार’ राखिएको छ।

नेपाल टेलिभिजनले उत्पादन गर्न लागेको रियालिटी शोका लागि आज नेपाल टेलिभिजनका लागि ‘कि एडभर्टाइजिङ’का रविन्द्रकुमार रिजाल र वाइवाइको तर्फबाट चौधरी ग्रुपका म्यानेजर निर्वाण चौधरीबीच सम्झौता भएको छ।

गायन रियालिटी शोमा उत्कृष्ट ४ मा परेका सबैलाई पुरस्कार दिइनेछ। उत्कृष्ट चार जनाले नै जनही पाँच लाख पुरस्कार पाउनेछन्। विजेताले थप ३० लाख पुरस्कार पाउनेछन्।

यो शोको लागि सातै प्रदेश र काठमाडौं उपत्यकासहित आठ स्थानबाट अडिसन भएको छ।

पहिलो चरणको अडिसन सकिएको र अब नेपाल टेलिभिजबाट प्रसारण हुने रिजालले जानकारी दिए। तर, कहिलेबाट प्रसारणमा आउने भन्ने केही दिनमा जानकारी गराइने रिजालको भनाइ छ। रियालिटी शोमा आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको भूमिकामा छन्।

स्वदेशमा नै उत्पादन भएको रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुशी लागेको चौधरी ग्रुपका म्यानेजर चौधरीले बताए। राम्रो–राम्रो गीत संगीत प्रेमीलाई सहयोग गर्ने आफ्नो उद्देश्य रहेको भन्दै उनले कोही, कसैलाई पनि प्लेटफर्मको सिर्जना गर्न पछि नहट्ने बताए।

" /> काठमाडौं। गायन रियालिटी शो ‘नेपाल स्टार’लाई चौधरी ग्रुपले प्रायोजन गरेको छ। चौधरी ग्रुपको वाइवाइ चाउचाउ प्रायोजक रहेको शोको नाम ‘वाइवाइ नेपाल स्टार’ राखिएको छ।

नेपाल टेलिभिजनले उत्पादन गर्न लागेको रियालिटी शोका लागि आज नेपाल टेलिभिजनका लागि ‘कि एडभर्टाइजिङ’का रविन्द्रकुमार रिजाल र वाइवाइको तर्फबाट चौधरी ग्रुपका म्यानेजर निर्वाण चौधरीबीच सम्झौता भएको छ।

गायन रियालिटी शोमा उत्कृष्ट ४ मा परेका सबैलाई पुरस्कार दिइनेछ। उत्कृष्ट चार जनाले नै जनही पाँच लाख पुरस्कार पाउनेछन्। विजेताले थप ३० लाख पुरस्कार पाउनेछन्।

यो शोको लागि सातै प्रदेश र काठमाडौं उपत्यकासहित आठ स्थानबाट अडिसन भएको छ।

पहिलो चरणको अडिसन सकिएको र अब नेपाल टेलिभिजबाट प्रसारण हुने रिजालले जानकारी दिए। तर, कहिलेबाट प्रसारणमा आउने भन्ने केही दिनमा जानकारी गराइने रिजालको भनाइ छ। रियालिटी शोमा आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको भूमिकामा छन्।

स्वदेशमा नै उत्पादन भएको रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुशी लागेको चौधरी ग्रुपका म्यानेजर चौधरीले बताए। राम्रो–राम्रो गीत संगीत प्रेमीलाई सहयोग गर्ने आफ्नो उद्देश्य रहेको भन्दै उनले कोही, कसैलाई पनि प्लेटफर्मको सिर्जना गर्न पछि नहट्ने बताए।

"> नेपाल स्टारलाई वाइवाइको साथ, विजेतालाई ३५ लाख : Dekhapadhi
नेपाल स्टारलाई वाइवाइको साथ, विजेतालाई ३५ लाख
काठमाडौं। गायन रियालिटी शो ‘नेपाल स्टार’लाई चौधरी ग्रुपले प्रायोजन गरेको छ। चौधरी ग्रुपको वाइवाइ चाउचाउ प्रायोजक रहेको शोको नाम ‘वाइवाइ नेपाल स्टार’ राखिएको छ।

नेपाल टेलिभिजनले उत्पादन गर्न लागेको रियालिटी शोका लागि आज नेपाल टेलिभिजनका लागि ‘कि एडभर्टाइजिङ’का रविन्द्रकुमार रिजाल र वाइवाइको तर्फबाट चौधरी ग्रुपका म्यानेजर निर्वाण चौधरीबीच सम्झौता भएको छ।

गायन रियालिटी शोमा उत्कृष्ट ४ मा परेका सबैलाई पुरस्कार दिइनेछ। उत्कृष्ट चार जनाले नै जनही पाँच लाख पुरस्कार पाउनेछन्। विजेताले थप ३० लाख पुरस्कार पाउनेछन्।

यो शोको लागि सातै प्रदेश र काठमाडौं उपत्यकासहित आठ स्थानबाट अडिसन भएको छ।

पहिलो चरणको अडिसन सकिएको र अब नेपाल टेलिभिजबाट प्रसारण हुने रिजालले जानकारी दिए। तर, कहिलेबाट प्रसारणमा आउने भन्ने केही दिनमा जानकारी गराइने रिजालको भनाइ छ। रियालिटी शोमा आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको भूमिकामा छन्।

स्वदेशमा नै उत्पादन भएको रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुशी लागेको चौधरी ग्रुपका म्यानेजर चौधरीले बताए। राम्रो–राम्रो गीत संगीत प्रेमीलाई सहयोग गर्ने आफ्नो उद्देश्य रहेको भन्दै उनले कोही, कसैलाई पनि प्लेटफर्मको सिर्जना गर्न पछि नहट्ने बताए।

प्रतिक्रिया दिनुहोस्