काठमाडौं। गायक प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी-२’ को छायांकन शुरू गरिएको छ। नारायण रायमाझीको निर्देशनमा तयार हुने चलचित्रको छायांकन आज बिहानदेखि थालिएको हो।

यो चलचित्रमा प्रकाशसँगै नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका छ।

आउँदो वर्षको दशैंलाई लक्षित गरेर चलचित्र निर्माण गरिन लागिएको प्रकाशले जानकारी दिए। प्रकाशले चलचित्रको छायांकन शुरू हुँदा आफू खुशी, डरसँगै उत्साहित भएको बताए।

चलचित्र ‘परदेशी’को सिरिजको रूपमा रहने यो चलचित्रमा वैदेशिक रोजगारीको कथा समेटिनेछ।

परदेशीमा नेपाली मुलका भारतीय गायक प्रशान्त तामाङ र रजनी केसीको अभिनय रहेको थियो। परदेशीमा पनि वैदेशिक रोजगारीमा गएका युवकको कथा समावेश गरिएको थियो।

त्यसैको सिरिजका रूपमा आउने परदेशी–२ मा पनि वैदेशिक रोजगारको कथा नै समेटिएको निर्देशक रायमाझीले बताए।

आउँदो दशैंमा प्रदर्शनको तयारी गरेसँगै चलचित्रहरूको महाभिडन्त हुने भएको छ।

" /> काठमाडौं। गायक प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी-२’ को छायांकन शुरू गरिएको छ। नारायण रायमाझीको निर्देशनमा तयार हुने चलचित्रको छायांकन आज बिहानदेखि थालिएको हो।

यो चलचित्रमा प्रकाशसँगै नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका छ।

आउँदो वर्षको दशैंलाई लक्षित गरेर चलचित्र निर्माण गरिन लागिएको प्रकाशले जानकारी दिए। प्रकाशले चलचित्रको छायांकन शुरू हुँदा आफू खुशी, डरसँगै उत्साहित भएको बताए।

चलचित्र ‘परदेशी’को सिरिजको रूपमा रहने यो चलचित्रमा वैदेशिक रोजगारीको कथा समेटिनेछ।

परदेशीमा नेपाली मुलका भारतीय गायक प्रशान्त तामाङ र रजनी केसीको अभिनय रहेको थियो। परदेशीमा पनि वैदेशिक रोजगारीमा गएका युवकको कथा समावेश गरिएको थियो।

त्यसैको सिरिजका रूपमा आउने परदेशी–२ मा पनि वैदेशिक रोजगारको कथा नै समेटिएको निर्देशक रायमाझीले बताए।

आउँदो दशैंमा प्रदर्शनको तयारी गरेसँगै चलचित्रहरूको महाभिडन्त हुने भएको छ।

"> ‘परदेशी-२’ को छायांकन शुरू, प्रकाश सपुतको जोडी वर्षा सिवाकोटी: Dekhapadhi
‘परदेशी-२’ को छायांकन शुरू, प्रकाश सपुतको जोडी वर्षा सिवाकोटी
काठमाडौं। गायक प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी-२’ को छायांकन शुरू गरिएको छ। नारायण रायमाझीको निर्देशनमा तयार हुने चलचित्रको छायांकन आज बिहानदेखि थालिएको हो।

यो चलचित्रमा प्रकाशसँगै नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका छ।

आउँदो वर्षको दशैंलाई लक्षित गरेर चलचित्र निर्माण गरिन लागिएको प्रकाशले जानकारी दिए। प्रकाशले चलचित्रको छायांकन शुरू हुँदा आफू खुशी, डरसँगै उत्साहित भएको बताए।

चलचित्र ‘परदेशी’को सिरिजको रूपमा रहने यो चलचित्रमा वैदेशिक रोजगारीको कथा समेटिनेछ।

परदेशीमा नेपाली मुलका भारतीय गायक प्रशान्त तामाङ र रजनी केसीको अभिनय रहेको थियो। परदेशीमा पनि वैदेशिक रोजगारीमा गएका युवकको कथा समावेश गरिएको थियो।

त्यसैको सिरिजका रूपमा आउने परदेशी–२ मा पनि वैदेशिक रोजगारको कथा नै समेटिएको निर्देशक रायमाझीले बताए।

आउँदो दशैंमा प्रदर्शनको तयारी गरेसँगै चलचित्रहरूको महाभिडन्त हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्