काठमाडौं । आजदेखि देशभर दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्।

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको चलचित्र ‘आमा’ र रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘सेन्टी भाइरस’ प्रदर्शनमा आएका हुन्।

सामाजिक विषयवस्तुमा बनेको चलचित्र ‘आमा’ मा मिथिला शर्माको मुख्य भूमिका छ। नायिका सुरक्षा पन्त छोरीको भूमिकामा छिन्।

राजनीतिक, सामाजिक तथा पारिवारिक विषयवस्तुमा बनेको चलचित्र ‘सेन्टी भाइरस’ मा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, दिपक आचार्य, राजाराम पौडेल लगायतको अभिनय छ।

‘सेन्टी भाइरस’ नेपालसहित अस्ट्रेलिया र न्यूजिल्याण्डमा समेत प्रदर्शनमा आएको छ। हिन्दी चलचित्र चल्ने हलहरूमा ‘सेन्टी भाइरस’ लाई प्रदर्शनमा ल्याइएको निर्माण टीमले जनाएको छ।

काठमाडौंका केही चलचित्र घरमा आमाहरूलाई ‘फ्रि टिकट’ व्यवस्था गरिएको छ।

काठमाडौंको जय नेपाल हलमा हरेक दिन बिहान ११ः४५ बजे, क्यूज हलमा १०ः४५ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क चलचित्र हेर्न पाइने भएको हो।

दुवै चलचित्रले दर्शकलाई हलसम्म तान्नका लागि विभिन्न योजना अघि सारेका छन्।

‘सेन्टी भाइरस’ ले नाफाको ५० प्रतिशत क्रिकेट रंगशाला बनाउन सहयोग गर्ने घोषणा गरेर दर्शकलाई तान्ने प्रयास गरेको छ।

त्यस्तै ‘आमा’ ले चलचित्र हेर्न आउने आमालाई निःशुल्क शोको प्याकेज ल्याएको छ।

" /> काठमाडौं । आजदेखि देशभर दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्।

"> फ्राइडे रिलिजः ‘सेन्टी भाइरस’ भर्सेज ‘आमा’: Dekhapadhi
फ्राइडे रिलिजः ‘सेन्टी भाइरस’ भर्सेज ‘आमा’

प्रतिक्रिया दिनुहोस्