काठमाडौं। भोलि अर्थात ९ फागुनबाट प्रदर्शनमा आउने चलचित्र आमा हेर्न आउने आमाहरूलाई निःशुल्क टिकट उपलब्ध गराइने छ।

जय नेपाल, क्युज सिनेमा र कुमारी हलमा आमाहरूले निःशुल्क फिल्म हेर्न पाउने भएका हुन्। सन्तानसहित आउँदा आमालाई टिकटको शुल्क नलाग्ने चलचित्रका निर्देशक दीपेन्द्र के खनालले देखापढीलाई बताए।

जय नेपालमा प्रत्येक दिन बिहान ११ः४५ बजे, क्यूज सिनेमामा बिहान १०ः४५ बजे र कुमारी हलमा बिहान ८ः३० बजेको शोहरूमा आमालाई ‘फ्रि टिकट’को व्यवस्था गरिएको निर्देशक खनालले बताए।

आमाहरूको सम्मानका लागि सबै हलहरूमा फ्रि टिकटको व्यवस्था गराउन खोजिए पनि प्राविधिक कारणले नसकिएको उनको भनाइ छ। यो व्यवस्था चलचित्र हलबाट नहट्दा सम्मका लागि रहेको उनले बताए।

शर्मिला पाण्डेको लगानी रहेको चलचित्रमा मिथिला शर्मा आमाको भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोरीको भूमिकामा छिन्।

" /> काठमाडौं। भोलि अर्थात ९ फागुनबाट प्रदर्शनमा आउने चलचित्र आमा हेर्न आउने आमाहरूलाई निःशुल्क टिकट उपलब्ध गराइने छ।

जय नेपाल, क्युज सिनेमा र कुमारी हलमा आमाहरूले निःशुल्क फिल्म हेर्न पाउने भएका हुन्। सन्तानसहित आउँदा आमालाई टिकटको शुल्क नलाग्ने चलचित्रका निर्देशक दीपेन्द्र के खनालले देखापढीलाई बताए।

जय नेपालमा प्रत्येक दिन बिहान ११ः४५ बजे, क्यूज सिनेमामा बिहान १०ः४५ बजे र कुमारी हलमा बिहान ८ः३० बजेको शोहरूमा आमालाई ‘फ्रि टिकट’को व्यवस्था गरिएको निर्देशक खनालले बताए।

आमाहरूको सम्मानका लागि सबै हलहरूमा फ्रि टिकटको व्यवस्था गराउन खोजिए पनि प्राविधिक कारणले नसकिएको उनको भनाइ छ। यो व्यवस्था चलचित्र हलबाट नहट्दा सम्मका लागि रहेको उनले बताए।

शर्मिला पाण्डेको लगानी रहेको चलचित्रमा मिथिला शर्मा आमाको भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोरीको भूमिकामा छिन्।

"> आमाहरूले निःशुल्क ‘आमा’ चलचित्र हेर्न पाउने: Dekhapadhi
आमाहरूले निःशुल्क ‘आमा’ चलचित्र हेर्न पाउने
काठमाडौं। भोलि अर्थात ९ फागुनबाट प्रदर्शनमा आउने चलचित्र आमा हेर्न आउने आमाहरूलाई निःशुल्क टिकट उपलब्ध गराइने छ।

जय नेपाल, क्युज सिनेमा र कुमारी हलमा आमाहरूले निःशुल्क फिल्म हेर्न पाउने भएका हुन्। सन्तानसहित आउँदा आमालाई टिकटको शुल्क नलाग्ने चलचित्रका निर्देशक दीपेन्द्र के खनालले देखापढीलाई बताए।

जय नेपालमा प्रत्येक दिन बिहान ११ः४५ बजे, क्यूज सिनेमामा बिहान १०ः४५ बजे र कुमारी हलमा बिहान ८ः३० बजेको शोहरूमा आमालाई ‘फ्रि टिकट’को व्यवस्था गरिएको निर्देशक खनालले बताए।

आमाहरूको सम्मानका लागि सबै हलहरूमा फ्रि टिकटको व्यवस्था गराउन खोजिए पनि प्राविधिक कारणले नसकिएको उनको भनाइ छ। यो व्यवस्था चलचित्र हलबाट नहट्दा सम्मका लागि रहेको उनले बताए।

शर्मिला पाण्डेको लगानी रहेको चलचित्रमा मिथिला शर्मा आमाको भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोरीको भूमिकामा छिन्।

प्रतिक्रिया दिनुहोस्