काठमाडौं। २१ चैत्रमा प्रदर्शनमा आउने चलचित्र ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक भएको छ।
चलचित्रमा समावेश ‘मुसुक्कै हाँसन माया’ बोलको गीत आज सार्वजनिक गरिएको हो। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा बाबुल र जुना रिजाल काफ्लेको स्वर रहेको छ।
डान्सिङ जनरामा तयार पारिएको गीतको भिडिओमा दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत र वर्षा सिवाकोटी फिचर्ड छन्। जहाँ दिलिपको जोडी प्रियंका र सलोनको जोडी वर्षा छन्।
चलचित्रमा शिवहरी पौडेलको निर्देशन, कथा, पटकथा तथा संवाद रहेको छ। कमेडी जनरमा निर्माण भएको चलचित्रले उमेर ढक्लिसकेका मानिसको मनोभावलाई प्रस्तुत गरिएको छ।
किरण केसीको प्रस्तुतिमा तयार भएको चलचित्रमा अनसुया श्रेष्ठको लगानी छ भने किरण केसी, शिवहरि पौडेल र दिलिप रायमाझी कार्यकारी निर्माताको रूपमा छन्।
" /> काठमाडौं। २१ चैत्रमा प्रदर्शनमा आउने चलचित्र ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक भएको छ।चलचित्रमा समावेश ‘मुसुक्कै हाँसन माया’ बोलको गीत आज सार्वजनिक गरिएको हो। बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा बाबुल र जुना रिजाल काफ्लेको स्वर रहेको छ।

">