काठमाडौं। २४ माघबाट प्रदर्शनमा आउने चलचित्र ‘साङ्लो’को गीतलाई लिएर भएको विवाद अन्ततः सुल्झिएको छ।

चलचित्रमा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतको शब्द चोरी भएको आरोपमा निर्देशक सुदीप भुपाल सिंहले प्रहरीमा उजुरी दिएका थिए। यो गीतको शब्द आफूले लेखेको तर, बिना जानकारी फिल्ममा राखिएको र रचनाकारमा आफ्नो नाम पनि नराखेको भन्दै उनले उजुरी दिएका थिए।

आज संगीतकार सुरेश अधिकारी र निर्देशक सुदीपबीच भएको समझदारीपछि विवाद सुल्झिएको हो। समझदारी अनुसार सुदीपले क्षतिपूर्तिस्वरूप ५० हजार एक रूपैयाँ पाएका छन्। त्यस्तै गीतमा सुदीपलाई ‘क्रेडिट’ दिइएको छ।

उनले आफूले पाएको ५० हजार रूपैयाँ चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष स्वर्गीय केशव भट्टराईको परिवारलाई दिएको बताए। बाँकी एक रूपैयाँ आफूले लिएको उनको भनाइ छ।

“मैले लेखेको गीतका केही शब्द प्रयोग गरेर फिल्ममा राखिएको रहेछ। तर, मलाई केही जानकारी दिइएको थिएन। गीतकारमा मेरो नाम पनि राखिएको थिएन। त्यसैले मैले गीतको शब्द चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएको थिएँ”, सुदीपले देखापढीसँग भने, “सहमतिको प्रयास हुँदा सुरेश अधिकारी जीबाट ५० हजार क्षतिपूर्तिको कुरा आयो। र, मैले मेरोतर्फबाट एक रूपैयाँ थप्न भनेँ। ५० हजार एक रूपैयाँ क्षतिपूर्तिवापत पाएँ।”

यसअघि अभिनेता विराज भट्टले पत्रकार सम्मेलनमा ठूलो रकम मागेर आफूमाथि ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको आरोप लगाएका थिए। आफूले ‘ब्ल्याकमेलिङ’ गरेको भए कानूनी सजाय भोग्न तयार रहेको बताएका थिए।

विराजले निर्देशक सिंहले १०÷२० लाख मागेर ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको आरोप लगाएका थिए। तर, निर्देशक सिंहले आफूले त्यत्रो रकम नमागेको बताए।

" /> काठमाडौं। २४ माघबाट प्रदर्शनमा आउने चलचित्र ‘साङ्लो’को गीतलाई लिएर भएको विवाद अन्ततः सुल्झिएको छ।

"> ‘साङ्लो’ गीत विवाद सुल्झियो, सुदीपले पाए ५० हजार क्षतिपूर्ति : Dekhapadhi
‘साङ्लो’ गीत विवाद सुल्झियो, सुदीपले पाए ५० हजार क्षतिपूर्ति

प्रतिक्रिया दिनुहोस्