काठमाडौं । नेपाली चलचित्र ‘बुलबुल’ले फ्रान्समा जारी दक्षिण एशियाली फिल्म फेस्टिबलमा ‘पब्लिक च्वाईस अवार्ड’ जितेको छ।

चलचित्रका निर्देशक विनोद पौडेलले फेसबुकमार्फत् यसबारे जानकारी दिएका छन्।

अवार्ड समारोहमा सहभागी हुन निर्देशक पौडेल र अभिनेत्री स्वस्तिमा खड्का फ्रान्स पुगेका थिए।

दक्षिण एशियाली चलचित्रबीचमा भएको प्रतिस्पर्धाबाट भारतको ‘टेकिङ दि हर्सेज टु इट जलेबीज’ की निर्देशक अनामिका हसकरले स्टुडेन्ट जुरी अवार्ड जितेकी छन् भने भारतकै ‘मोथोन दि गितु’ मोहनदासले जुरी अवार्ड हात पारेको छ।

बुलबुलमा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन्।

विदेश गएका पतिको पर्खाइमा बसेकी एक महिलाको जीवनमा आएको उतारचढावमा केन्द्रित कथावस्तु रहेको ‘बुलबुल’ ले यसअघि पनि थुप्रै अवार्ड जितेको छ।

चलचित्रमा स्वस्तिमासँगै मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्ज्वल अधिकारी, सृष्टि भट्टराईलगायतको अभिनय छ।

" /> काठमाडौं । नेपाली चलचित्र ‘बुलबुल’ले फ्रान्समा जारी दक्षिण एशियाली फिल्म फेस्टिबलमा ‘पब्लिक च्वाईस अवार्ड’ जितेको छ।

चलचित्रका निर्देशक विनोद पौडेलले फेसबुकमार्फत् यसबारे जानकारी दिएका छन्।

अवार्ड समारोहमा सहभागी हुन निर्देशक पौडेल र अभिनेत्री स्वस्तिमा खड्का फ्रान्स पुगेका थिए।

दक्षिण एशियाली चलचित्रबीचमा भएको प्रतिस्पर्धाबाट भारतको ‘टेकिङ दि हर्सेज टु इट जलेबीज’ की निर्देशक अनामिका हसकरले स्टुडेन्ट जुरी अवार्ड जितेकी छन् भने भारतकै ‘मोथोन दि गितु’ मोहनदासले जुरी अवार्ड हात पारेको छ।

बुलबुलमा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन्।

विदेश गएका पतिको पर्खाइमा बसेकी एक महिलाको जीवनमा आएको उतारचढावमा केन्द्रित कथावस्तु रहेको ‘बुलबुल’ ले यसअघि पनि थुप्रै अवार्ड जितेको छ।

चलचित्रमा स्वस्तिमासँगै मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्ज्वल अधिकारी, सृष्टि भट्टराईलगायतको अभिनय छ।

"> ‘बुलबुल’ लाई फ्रान्समा पब्लिक च्वाइस अवार्ड: Dekhapadhi
‘बुलबुल’ लाई फ्रान्समा पब्लिक च्वाइस अवार्ड
काठमाडौं । नेपाली चलचित्र ‘बुलबुल’ले फ्रान्समा जारी दक्षिण एशियाली फिल्म फेस्टिबलमा ‘पब्लिक च्वाईस अवार्ड’ जितेको छ।

चलचित्रका निर्देशक विनोद पौडेलले फेसबुकमार्फत् यसबारे जानकारी दिएका छन्।

अवार्ड समारोहमा सहभागी हुन निर्देशक पौडेल र अभिनेत्री स्वस्तिमा खड्का फ्रान्स पुगेका थिए।

दक्षिण एशियाली चलचित्रबीचमा भएको प्रतिस्पर्धाबाट भारतको ‘टेकिङ दि हर्सेज टु इट जलेबीज’ की निर्देशक अनामिका हसकरले स्टुडेन्ट जुरी अवार्ड जितेकी छन् भने भारतकै ‘मोथोन दि गितु’ मोहनदासले जुरी अवार्ड हात पारेको छ।

बुलबुलमा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन्।

विदेश गएका पतिको पर्खाइमा बसेकी एक महिलाको जीवनमा आएको उतारचढावमा केन्द्रित कथावस्तु रहेको ‘बुलबुल’ ले यसअघि पनि थुप्रै अवार्ड जितेको छ।

चलचित्रमा स्वस्तिमासँगै मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्ज्वल अधिकारी, सृष्टि भट्टराईलगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्