थुप्रै सुपरहिट चलचित्र दिएको यो जोडीलाई लामो समयपछि एकसाथ सानो पर्दा देखिएको छ। दुवैले सँगै काम गरेको गीत ‘चट्ट बसम देउरालीमा...’ युट्युवमा सार्वजनिक भएको छ।

गीतकार तथा संगीतकार दीपक शर्माका शब्द र संगीत रहेको गीतमा गायिका मेलिना राई र भीम चापागाईको स्वर छ। देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने सम्पादन अच्युत बजगाईंले गरेका हुन्।

" /> थुप्रै सुपरहिट चलचित्र दिएको यो जोडीलाई लामो समयपछि एकसाथ सानो पर्दा देखिएको छ। दुवैले सँगै काम गरेको गीत ‘चट्ट बसम देउरालीमा...’ युट्युवमा सार्वजनिक भएको छ।

गीतकार तथा संगीतकार दीपक शर्माका शब्द र संगीत रहेको गीतमा गायिका मेलिना राई र भीम चापागाईको स्वर छ। देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने सम्पादन अच्युत बजगाईंले गरेका हुन्।

"> धेरैपछि राजेश र करिश्मा एकसाथ: Dekhapadhi
धेरैपछि राजेश र करिश्मा एकसाथ <p style="text-align:justify">थुप्रै सुपरहिट चलचित्र दिएको यो जोडीलाई लामो समयपछि एकसाथ सानो पर्दा देखिएको छ। दुवैले सँगै काम गरेको गीत &lsquo;चट्ट बसम देउरालीमा...&rsquo; युट्युवमा सार्वजनिक भएको छ।</p> <p style="text-align:justify">गीतकार तथा संगीतकार दीपक शर्माका शब्द र संगीत रहेको गीतमा गायिका मेलिना राई र भीम चापागाईको स्वर छ। देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने सम्पादन अच्युत बजगाईंले गरेका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्