इण्डियन आइडल–१२ को विजेता बने पवनदीप राजन बीबीसी। भारतको चर्चिच रियालिटी शो ‘इण्डियन आइडल–१२’ विजेता पवनदीप राजन बनेका छन्। उत्तराखण्डका पवनदीपलाई विजेता घोषणा गरेसँगै ट्रफी र २५ लाख भारतीय रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको थियो। इण्डियन आइडलको १२औं सिजनमा अरुणिता कंजिलाल र सायली कांबले रनर–अप भएका थिए। आइतबारराति भएको ग्राण्ड फिनालेमा पवनदीपलाई विजेता घोषणा गरिएको थियो। ग्राण्ड फिनाले लगातार १२ घण्टा चलेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्