रेखाले लिइन् एक मिनेट प्रोमोको ५ करोड एजेन्सी।भारतीय अभिनेत्री रेखाले चर्चित टेलिभिजन सिरियल‘गुम है किसी के प्यार मे’को एक मिनेट प्रोमोमा अभिनय गरेवापत ५ करोड भारतीय रपैयाँ लिएकी छन्।प्रोमोमा उनले आफ्नो सुमधुर आवाजमा सिरियलको कथा रोमाञ्चक मोडतर्फ जाने इशारा गरेकी छन्।रेखालाई सिरियलमा विशेष भूमिकामा राखिएको छ।टीआरपी चार्टमा‘गुम है किसी के प्यार मे’टप ५ भित्र छ। हालै यसको नयाँ प्रोमो रिलिज गरिएको थियो जहाँ रेखालाई देखाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्