‘जिन्दगी ना मिलेगी दोबारा’ को फिमेल भर्सन ‘जी ले जरा’, आलिया, प्रियंका र कटरीना मुख्य भूमिकामा एजेन्सी। सन् २०११ को सुपरहिट फिल्म ‘जिन्दगी ना मिलेगी दोबरा’को फिमेल भर्सन फिल्म ‘जी ले जरा’ बन्ने भएको छ। फिल्ममा आलिया भट्ट, प्रियंका चोपडा र कटरिना कैफको मुख्य अभिनय रहने छ। जोया अख्तरले निर्देशन गरेको ‘जिन्दगी ना मिलेगी दोबरा’मा ऋतिक रोशन, फरहान अख्तर र अभय देओलको मुख्य भूमिका रहेको थियो। ‘जी ले जरा’लाई फरहान अख्तरले निर्देशन गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्