लारा दत्ताको घोषणा– रणवीर कपूर र आलिया भट्टले यसैवर्ष गर्छन् विवाह एजेन्सी। बलिउड नायिका लारा दत्ताले नायक रणवीर कपुर र नायिका आलिया भट्ट यसैवर्ष विवाह बन्धनमा बाधिने घोषणा गरेकी छन्। एक टेलिभिजनसँगको अन्तर्वातामा लाराले चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका रणवीर र आलियाले यसवर्ष विवाहको तयारी गरिरहेको खुलासा गरेकी हुन्। आफू पुरानो पुस्ताको भइसकेको जनाउँदै लाराले अहिले बलिउडमा कस्ले कोसँग डेट गरिरहेको छ भन्ने पत्ता पाउन छोडेको समेत बताइन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्