पहिलो फिल्म रिलिज नहुँदै शर्वरी वाघलाई पछ्याए ठूला ब्राण्डले एजेन्सी।शर्वरी वाघ यशराज फिल्मको ‘बन्टी और बब्ली’ मा मुख्य भूमिकामा देखिँदै छन्।यो उनको पहिलो फिल्म हो।पहिलो फिल्म रिलिज नहुँदै शर्वरीलाई ठूला ब्राण्डले पछ्याउन थालेका छन्।एउटा ठूलो ब्राण्डले ब्युटी प्रोडक्टका लागि उनलाई छनौट गरेको बताइएको छ।हालसम्म बलिउडका टप नायिकाले मात्र उक्त प्रोडक्टको प्रचार गर्दै आएका थिए। शर्वरीको क्षमतलाई देखेर आदित्य चोपडाले यशराज फिल्लसँग तीन वटाको फिल्मको लागि साइन गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्