शर्लिन चोपडामाथि राखी सावन्तको आरोप– १५ वर्षदेखि पोर्न भिडियो मात्र खोल्दै आएकी छौं एजेन्सी।बलिउड मोडल तथा अभिनेत्री राखी सावन्त पोर्न फिल्म कारोबारको आरोपमा पक्राउ परेका राज कुन्द्राको पक्षमा उभिएकी छन्।यसैक्रममा राखीले राजविरुद्ध प्रहरीमा बयान दिएकी अर्की मोडल तथा अभिनेत्री शर्लिन चोपडामाथि खनिएकी छन्।“शर्लिनले १५ वर्षदेखि पोर्न भिडियो मात्रै गरेकी छन्। यदी तिमीलाई महिलाको चिन्ता छ भने किन नाङ्गिन्छौं?”,राखीले भनेकी छन्। यसअघि शर्लिनले राखीलाई ‘मुर्ख’ बताउँदै राज कुन्द्रा र आपूmबीचमा नआउन भनेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्