शिल्पा शेट्टी र उनकी आमामाथि दुई करोड ठगी गरेको आरोप काठमाडौं। भारतीय अभिनेत्री शिल्पा शेट्टी र उनकी आमा सुनन्दा शेट्टीमाथी दुई करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ। भारतको लखनउको विभूतिखण्ड प्रहरीमा ज्योत्सना चौहान र हजरतगन्ज प्रहरीमा रोहित वीर सिंहले शिल्पा र उनकी आमामाथि आरोप लगाएका हुन्। हाल मुम्बईबाट लखनउ गएको एक टोलीले शिल्पामाथि लागेको आरोपको बारेमा छानबिन गर्न थालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्