बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनको आमामाथि करोडौं ठगीको आरोप एजेन्सी। बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनको आमा सुनन्दा शेट्टीमाथि करोडौं रुपैयाँ ठगीको आरोप लागेको छ। उनीहरुविरुद्ध विभूतीखण्ड प्रहरी चौकीमा ओमेक्स हाइट्स निवासी ज्योत्सना चौहान र हजरतगन्ज प्रहरी चौकीमा रोहित वीर सिंहले छुट्टाछुट्टै उजुरी दिएका छन्। दुवै उजुरीमा शिल्पा र उनकी आमाले सैलुन र स्पा खोल्न कम्पनी खोलेको र उक्त कम्पनीको शाखा खोल्नको लागि आपूmहरुसँग करोडौं रुपैयाँ लिएको उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्