कलाकारलाई कोरोनाविरुद्धको खोप काठमाडौं। नेपाल चलचित्र कलाकार संघले स्वास्थ्य मन्त्रालयलगायतका संस्थासँग समन्वय गरी कलाकारलाई खोप वितरण गरेको छ। संघकाअनुसार करिब एक हजार ६ सय चलचित्रकर्मी तथा कलाकारलाई खोपको व्यवस्था गरिएको हो। संघले ललितपुरको एक पार्टी प्यालेसमा व्यवस्था गरेर खोप वितरण गरेको थियो। खोप लगाउन आएका वरिष्ठ कलाकार मोहन निरौलाले उक्त सङ्घले विभिन्न समयमा गरेको सामाजिक कार्यको प्रशंसा गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्