टाउकोमा रगत पोतिएको तस्वीर सेयर गर्दै सनी लियोनी भन्छिन्– बदला नै मेरो जिन्दगी एजेन्सी।सनी लियोनीले हालै इन्स्टाग्राममा एउटा तस्वीर पोस्ट गरेकी छन् जहाँ उनको टाउको रगत पोतिएको छ।सोही तस्वीरसँगै उनले लेखेकी छन्,“बदला नै मेरो जिन्दगी हो।”उनले उक्त तस्वीर आफ्नो पहिलो तमिल फिल्म ‘शीरो’को सेयर गरेकी थिइन्।तस्वीरमा उनको आँखामा रिस/आक्रोश झल्किन्छ जसको धेरै उनका फ्यानले तारिफ समेत गरेका छन्।सनीको बलिउडमा प्रवेश ‘जिस्म–२’बाट भएको थियो।उनी छिट्टै विक्रम भट्टको एक्सन वेब सीरिज ‘अनामिका’पनि देखिदै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्