‘पोर्न फिल्म’ सम्बन्धमा प्रहरीलाई बयान दिएर फर्केपछि शर्लिनले भनिन्– महिला कलाकारको न्यायको पक्षमा छु एजेन्सी।बलिउड मोडल तथा नायिका शर्लिन चोपडासँग ‘पोर्न फिल्म’ सम्बन्धमा मुम्बई प्रहरीले सोधपुछ गरेको छ।प्रहरीलाई बयान दिएर फर्केपछि उनले मिडियासँग भनेकी छन्,“मैले प्रहरीलाई भने अझै केही छ भने सोध्नुहोस्, किनकि म प्रोनोग्राफीको शिकार भएका सबै महिला कलाकारले न्याय पाउन् भन्ने चाहन्छु।” प्रहरीले आफूसँग पोर्न फिल्म कारोबारमा पक्राउ परेका राज कुन्द्रासँगको सम्बन्ध र उनीसँग काम गरेका प्रोजेक्टमा विषयमा सोधपुछ गरेको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्