अली अब्बासको आगामी फिल्ममा शाहिद र भूमि एकसाथ देखिने एजेन्सी।अली अब्बास जफरको आगामी फिल्ममा शाहिद कपुर भूमी पेडनेकर एकसाथ देखिने भएका छन्।शाहिद र भूमी एकसाथ देखिने फिल्म कुनै एक विदेशी फिल्मको हिन्दी रिमेक हुने बताइएको छ।फिल्ममा शाहिदलाई केही साता अघि लिएको भएपनि भूमिलाई भने हालै मात्र लिइएको हो।फिल्ममा फ्रेस जोडी देखाउने उद्देश्यले शाहिदको अपोजिटमा भूमीलाई लिइएको बताइएको छ।अली अब्बासले यसअघि ‘सुल्तान’, ‘टाइगर जिन्दा हे’ र‘भारत’को निर्देशन गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्