राज कुन्द्रा हिरासतबाट तत्काल रिहा नहुने एजेन्सी। बलिउड नायिका शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रा तत्काल हिरासतबाट रिहा नहुने भएका छन्। राजले तत्काल रिहाईको माग गर्दै मुम्बई उच्च अदालतमा दिएका आवेदन अदालतले खारेज गरिदिएको छ। राजलाई जुलाई १९ दिन पोर्न फिल्म कारोबारको आरोपमा मुम्बई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि उनी प्रहरी हिरासतमा रहँदै आएका छन्। राजले भने आपूmले उत्पादन गरेका सामाग्री पोर्न नभएको दाबी गर्दै
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्