सहज छैन नायिकको बलिउड यात्रा, नरगिस फाखरी भन्छिन्– निर्देशकसँग नजादा गुमाएँ कयौं प्रोजेक्ट एजेन्सी।देखिए जस्तो छैन भारतीय चलचित्र उद्योग बलिउड। एउटी नायिकाले बलिउडमा कति हण्डर खानुपर्छ त्यसको साक्षी बनेकी छन् नायिका नरगिस फाखरी। उनले हालै पूर्वपोर्नस्टार ब्रिटनी डी ला मोरासँग एक अन्तर्वार्ता दिँदै बलिउडबारे खुलासा गरेकी छन्, “मलाई चर्चित हुनु छ तर नाङ्गिएर होइन। मलाई धेरैले नाङ्गो हेर्न चाहे। निर्देशकले सुत्नको लागि अफर गरे, तर म सुतिन। जसका कारण धेरै प्रोजेक्ट गुमाएँ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्