रिहाना संसारकै सबैभन्दा धनी गायिका, २ खर्ब रुपैयाँभन्दा बढी सम्पत्ति काठमाडौं।बारबेडियन गायिका, नायिका,फेसन डिजाइनर तथा उद्यमी रिहाना संसारको सबैभन्दा धनी महिला गायिकाको सूचीमा पहिलो नम्बरमा परेकी छन्।फोर्ब्स म्यागेजिनले यसवर्ष उनलाई उक्त क्याटेगोरीमा एक नम्बरमा राखेको हो। फोर्ब्सका अनुसार रिहानासँग १.७ अर्ब अमेरिकी डलर(२ खर्ब १ अर्ब ९१ करोड ३९ लाख ३० हजार रुपैयाँ) बराबरको सम्पत्ति रहेको छ।तर उनको मुख्य सम्पत्तिको स्रोत भने संगीत नभएर फेन्सी ब्युटी कस्मेटिक्स हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्