केआरकेले दिए फेरि विवादास्पद अभिव्यक्ति, भने– सनी लियोनीका कारण भारतमा ‘एडल्ट इन्डस्ट्री’ मौलायो एजेन्सी।आफ्ना अभिव्यक्तिका कारण विवादमा परिरहने र आफूलाई फिल्म समीक्षक बताउने केआरके(कमाल राशिद खान) पुनः विवादमा तानिएका छन्।यसपटक उनी नायिक सनी लियोनीका विषयमा दिएको अभिव्यत्तिका कारण विवादमा तानिएका हुन्।“सनी लियोनीका कारण आज भारतमा धेरै व्यवसायिक पोर्न स्टार भएका छन्। सनीले नै भारतमा एडल्ट इन्डस्ट्रीलाई बढावा दिएकी छन्।किनकि प्रहरीले सनीलाई कारबाही गरेन, नतिजा अन्य युवती पोर्न स्टार बन्न डराएनन्”,उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्