साजिद नाडियाडवालाको ‘सत्यनारायणकी कथा’मा कियारा आडवाणी एजेन्सी।बलिउड फिल्म निर्माता साजिद नाडियाडवालाको आगामी फिल्म ‘सत्यनारायणकी कथा’ मा नायिका कियारा आडवाणी देखिने भएकी छन्।नायक कार्तिक आर्यनको अपोजिटमा कियारालाई लिइएको हो। साजिदको साथ कियाराको यो पहिलो फिल्म हो।कार्तिक र कियारा ‘भूल भूलैया–२’ मा पनि सँगै देखिने छन्। फिल्म ‘सत्यनारायणकी कथा’ मा कार्तिकको नाम सत्या र कियाराको नाम कथा हुन्छ। दुवै बीचको प्रेम सम्बन्ध नै फिल्मको मुख्य कथा हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्